इन्टरनेट सेवा प्रदायकका कर्मचारीहरुलाई कोभिड खोप उपलब्ध आइस्पानको माग

६ फाल्गुन २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई समेत कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। आइस्पानले हालै स्वास्थ्य सेवा विभागलाई पत्र बुझाउँदै फ्रन्टलाइनमा रहेका र […]