माइक्रोसफ्टले कोर्टाना एपलाई बन्द गर्ने, जनवरी ३१ देखि एन्ड्रोयड र आईओएस दुबैमा हटाउने

३ मंसिर २०७६, मंगलवार

काठमाडौं । माइक्रोसफ्टले आफ्नो कोर्टाना एपलाई एन्ड्रोयड र आईओएस दुबैबाट हटाउने भएको छ । यसअघि कोर्टाना एपलाई दुबै प्लेटफर्ममा कम्पनीले एआई असिस्ट्यान्टको रुपमा लन्च गरेको थियो । तर अहिले कम्पनीले […]