१४ श्रावण २०७७, बुधबार
अमेरिकाको कन्जुमर टेक्नोलोजी एसोसिएसनले वार्षिकरुपमा आयोजना गर्ने इलेक्ट्रोनिक शो आगामी वर्षसमेत स्थगित गर्ने भएको छ। विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक शोको रुपमा रहेको सिईएस नियमितरुपमा जनवरीमा लस भेगासमा आयोजना हुने गरेको […]