कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार: रकम र सङ्ख्या दुवैमा वृद्धि

२८ असार २०७९, मंगलवार

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा २८ अर्ब १५ करोड ६० लाख रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ महिनासम्मको […]

कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम र सङ्ख्या दुवै घट्यो

२८ जेष्ठ २०७९, शनिबार

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ३१ अर्ब ९० करोड ६० लाख रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख महिनासम्मको […]

कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम बढ्दो, एक महिनामै १७ अर्बको वृद्धि

२८ बैशाख २०७९, बुधबार

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा १७ अर्ब ४३ करोड ८० लाख रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र महिनासम्मको चालु […]

कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामा ३७ अर्ब रुपैयाँले बढ्यो

२९ चैत्र २०७८, मंगलवार

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ३७ अर्ब ४३ करोड ६० लाख रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्मको चालु […]

कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या वैशाख महिनामा झण्डै २ लाखले घट्यो

१ असार २०७८, मंगलवार

नेपालमा वैशाखभरी कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या अघिल्लो महिनाभन्दा १ लाख ९४ हजार ९१४ ले घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार […]

डिजिटल भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्धारा कर्पोरेट पे प्रणालीको शुरुवात

२२ मंसिर २०७७, सोमबार

माछापुच्छ्रे बैंकले ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी […]

धरान उप–महानगरपालिकाको सम्पूर्ण कर अब कनेक्ट आइपीएसमार्फत तिर्न सकिने

४ आश्विन २०७७, आईतवार

धरान उप–महानगरपालिकाले स्थानीय सरकारको कर भुक्तानी अनलाइनबाटै गराउने व्यवस्था मिलाएको छ । नगरपालिकालाई तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस ई–पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । उक्त […]

कनेक्ट आइपिएसमा थप ९ बैंकका खाता अनलाइन भेरीफाई गर्न सकिने

१ आश्विन २०७७, बिहीबार

कनेक्ट आइपिएसमा बैंक खाता लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाइ गर्ने सुविधा थप बैंक वित्तिय संस्थाहरुमा उपलब्ध भएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल […]

कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने

११ भाद्र २०७७, बिहीबार

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने भएको छ। कनेक्ट आइपिएसमा खाता लिङ्क गरेर भेरीफाई गराउने सबै प्रकृयालाई अनलाईनबाटै गर्न सकिने व्यवस्था गरिएको हो। […]

कर्मचारी सञ्चय कोषको कर्जा कनेक्ट आईपिएसमार्फत जम्मा गर्न सकिने

१९ श्रावण २०७७, सोमबार

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपिएसमार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज आयोजित कार्यक्रममा […]

कनेक्टआईपिएसको दैनिक कारोबार २ अर्ब रुपैयाँ नाध्यो

२ असार २०७७, मंगलवार

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएका कनेक्टआईपिएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा […]

एनसिएचएलका ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीको क्लियरिङ्ग समय बृद्धि

२७ चैत्र २०७६, बिहीबार

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटलमेन्ट हुने भएको छ । सोही […]

कनेक्ट आईपीएस मोबाईल एपको मासिक कारोबार सीमा थप, अब मासिक रु.२ लाख रुपैयाँ कायम

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सन्चालन गरिदै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीको मोबाइल एपमार्फत प्रति महिना गरिने कारोवारको अधिकतम सीमालाई विद्यमान कारोवार सीमा रु.१ लाखबाट वृद्धि गरी पुस २१ गतेदेखि […]

नेप्से अनलाइन भुक्तानीका लागि एनसीएचएलसँग आबद्ध

२० असार २०७६, शुक्रबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, NCHL-IPS तथा connectIPS e-Payment systems, पूर्ण […]