वनप्लसको कन्सेप्ट वन स्मार्टफोन प्रदर्शन, लुकाउन सकिन्छ स्मार्टफोनको रियर क्यामरा

२४ पुष २०७६, बिहीबार

काठमाडौं । वनप्लसले आफ्नो ‘कन्सेप्ट वन’ स्मार्टफोनलाई सिईएस २०२० को अवसर पारेर पेस गरेको छ । वनप्लस कन्सेप्ट फोनलाई एमसी लरेनको साझेदारीमा बनाइएको हो । कम्पनीको दाबीअनुसार वनप्लस कन्सेप्ट वन […]