कम्प्यूटर र पार्टपुर्जाको आयातमा १५३ प्रतिशतले वृद्धि, प्रमुख आयातित वस्तुमा दूरसञ्चार उपकरण

५ जेष्ठ २०७७, सोमबार

चालु आर्थिक वर्षको नौ महिनामा कम्प्यूटर तथा त्यसको पार्टपुर्जाको आयात करिब डेढ अर्ब रुपैयाँ बराबरको भएको छ । तथ्यांकअनुसार आयात भएका वस्तु तथा सेवाको आधारमा कम्प्यूटर तथा त्यसका पार्टपुर्जाहरुको आयातमा […]