देशभर सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्न १ अर्ब रुपैयाँ खर्च गर्दै दूरसञ्चार प्राधिकरण

१५ जेष्ठ २०७८, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षको बजेटदेखि सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्ने तयारी गरेको छ । प्राधिकरणले देशैभर सूचना प्रविधिमा पहुँच नभएका मानिसहरुलाई लक्षित गरेर सरकारको निर्देशनअनुसार सामुदायिक सूचना प्रविधि […]