२० असार २०७८, आईतवार
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले क्लामशेल जस्तै देखिने फोल्डिङ डिजाइनमा काम गरिरहेको बुझिएको छ। चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन सीएनआईपीएमा हालै दर्ता गरिएको एक पेटेन्टमा शाओमीको उक्त फोल्डेबल डिभाइसको मोडलको चित्र […]