सिटिजन्स बैंक इन्टरनेसनलको युएसडी इकम कार्ड, अनलाईन मार्फत हुने खरिदमा भुक्तानी गर्न सकिने

१८ चैत्र २०७७, बुधबार

सिटिजन्स बैंक इन्टरनेसनलले युएसडी इकम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । […]

ताजा समाचार