१३ असार २०७९, सोमबार
एमआईटीका अनुसन्धाताहरुको एउटा टोलीले दिमागमा केमोथेरापीको औषधी पुर्याउन सघाउने नानोपार्टिकल निर्माण गरेका छन्। उनीहरुले हालै नानोपार्टिकलको कार्य प्रदर्शन गर्ने मानव तन्तु मोडल सिर्जना गरेका हुन्। ग्याजेट्स३६० का अनुसार उच्च घातकता […]