अम्याजनको च्याटिंग एप ‘चाइम’, एकैपटक १०० जनासँग कुरा गर्न सकिने

९ फाल्गुन २०७३, सोमबार

काठमाडौं, ९ फागुन । विश्वको सबैभन्दा ठूलो इ-कमर्श कम्पनी अम्याजनले भिडियो कन्फ्रेन्सिंग तथा च्याट सर्भिस चाइम (Chime) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई बिजनेस यूजर्सका लागि बनाएको हो, जसमा रिमोट […]