चार्जिङ स्टेशन यहि वर्ष पूरा गर्न सरकारीसँगै निजी क्षेत्र

२७ भाद्र २०७९, सोमबार

पछिल्लो समय काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा विद्युतीय सवारी साधन देखिन थालेका छन्। सडकमा विद्युतीय सवारी देखिन थालेकाले सरकारीसँगै निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन लागेका छन्। गत साता तिजको दिन […]

टर्कीमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गर्दै टेस्ला

९ श्रावण २०७९, सोमबार

टेस्लाले मध्यपूर्वी देश टर्कीमा आफ्नो पहिलो इलेक्ट्रिक चार्जर राख्ने भएको छ। टेस्लाले टर्कीको उत्तरपश्चिमी प्रान्त बोलुको मोटरवे सेवा र विश्राम स्टेशनमा सुपरचार्जर स्टेशन स्थापना गर्ने काम शुरु गरेको हरिएटडेल्लीन्यूजले उल्लेख […]

चीनले एक महिनामै बनायो ८७ हजार चार्जिङ स्टेशन

३० जेष्ठ २०७९, सोमबार

चीनले एक महिनामा ८७ हजार नयाँ चार्जिङ स्टेशन निर्माण गरेको छ। चीनले सन् २०२२ को मे महिनामा मात्रै ८७ हजार नयाँ चार्जिङ स्टेशन निर्माण गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ। चीन […]

पेट्रोल पम्पमा चार्जिङ स्टेशन

१५ जेष्ठ २०७९, आईतवार

सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्सहन गर्न निजी क्षेत्रको सहकार्यमा पेट्रोल पम्पमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजी […]

निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण हुने

१० जेष्ठ २०७९, मंगलवार

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले […]

बेलायतमा सन् २०३० सम्म यातायात प्रणाली विद्युतीय हुने, यो कम्पनीले २ लाख चार्जिङ स्टेशन लगाउँदै

२३ कार्तिक २०७८, मंगलवार

चार्जिङ इन्फ्रास्ट्रक्चर कम्पनी कनेक्टेड कर्बले बेलायतमा सन् २०३० सम्ममा १ लाख ९० हजार अन-स्ट्रीट पब्लिक चार्जर स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि विद्युतीय सवारी (ईभी) को माग बढ़्दै […]

ईलेक्ट्रिक भेहिकल चार्ज गर्नका लागि तनहुँमा चार्जिङ स्टेशन निर्माण शुरु

२३ असार २०७७, मंगलवार

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो […]

दक्षिण कोरियामा हजारौं पेट्रोल पम्पमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना

२२ चैत्र २०७६, शनिबार

दक्षिण कोरियाले आफ्नो दशभर हजारौं इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन बनाउने योजना गरेको छ। जसअन्तरगत तिब्रगतिमा ७६ वटा ग्यास स्टेशनहरुमा चार्जिङ्ग स्टेशन राखिएको छ । कोरियाली अटो मेकर हुण्डाईले ठूला किसिमका […]

भारतको दूरसंचार कम्पनी बिएसएनएलसँग मिलेर इभीआई टेक्नोलोजिजले चार्जिङ स्टेशन राख्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । इलेक्ट्रिक भेहिकलको लागी ब्याट्री चार्ज सुविधा उपलब्ध गराउने कम्पनी ईभीआई टेक्नोलोजिज् र भारतको सरकारी दूरसंचार कम्पनी भारत सञ्चार निगम लिमिटेड (बिएसएनएल) का बिच सार्वजनिक क्षेत्रमा चार्जिङ स्टेसन स्थापित […]

सुन्दर यातायातले सञ्चालन गर्यो विद्युतीय चार्जिङ स्टेशन, चार वटा विद्युतीय बसबाट सेवा दिने तयारी

१७ भाद्र २०७६, मंगलवार

काठमाडौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । सरकारको नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले […]

इलेक्ट्रिक भेहिकलका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन(इलेक्ट्रिक भेहिकल) सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड […]

इलेक्ट्रीक भेहिकल चार्ज गर्न उपत्यकाका ५ स्थानमा चार्जिंग स्टेशन राख्ने योजना

२ माघ २०७५, बुधबार

काठमाडौं । विद्युतिय सवारी साधन (इलेक्ट्रीक भेहिकल) को चार्जिंग स्टेशन सरकारी स्तरबाट राख्ने सम्बन्धमा बुधवार वातावरण विभाग पुल्चोकमा छलफल भएको छ । सो छलफलमा विभागका महानिर्देशक झलक राम अधिकारी, साझा […]