एप्पलले करेन्ट लाग्ने प्लग निशुल्क साटिदिने, नेपाली यूजर्स पनि प्रभावित हुनसक्ने

१४ बैशाख २०७६, शनिबार

काठमाडौं । एप्पलले आफ्ना ग्राहकहरुलाई एप्पलका डिभाइस चार्ज गर्न प्रयोग हुने निश्चित किसिमको प्लग प्रयोग नगर्न भनेको छ । कम्पनीले इलेक्ट्रिक शक अर्थात करेन्ट लाग्न सक्ने जोखिम भएको भन्दै कम्पनीले […]