चीनद्वारा आफ्नो पहिलो फास्ट चार्जिङ एसोसियशन स्थापना

११ पुष २०७८, आईतवार

चीनले आफ्नो पहिलो फास्ट चार्जिङ एसोसियशन स्थापना गरेको छ। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शेन्जेन प्रान्तमा केही दिनअघि ग्वाङडोङ टर्मिनल इन्डस्ट्री एसोसियशन स्थापना गरिएको हो। यसै वर्षको शुरुवातमा चीनको इन्फर्मेशन एन्ड कम्युनिकेशन […]