बाइनान्सका सिईओले भने- मसँग एक डलर पनि छैन, क्रिप्टोकरेन्सी मात्र राख्छु

२२ जेष्ठ २०७९, आईतवार

क्रिप्टो बजारले विगत केही महिनादेखि अस्थिरता देखाएको छ। संसारको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइन ३० हजार डलर अंकमा संघर्ष गरिरहेको छ। यसैबीच, व्यापार मात्राको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज, बाइनान्सका […]