सिटी एक्सप्रेस मनी ट्रान्सफरको दोस्रो बिजेता सेलदेवी

१९ भाद्र २०७१, बिहीबार

काठमाण्डौ, १९ भदौ। बिदेशबाट आफन्तले पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी लिंदा धनुषाकी सेलदेवी साहुले सुनको सिक्रि उपहार पाएकी छिन् । सिटी एक्सप्रेसले संचालन गरिरहेको पैसा हात-हातमा, उपहार आठ-आठमा […]