चौधरी ग्रुपको इलेक्ट्रिक कार ‘नेटा भी’ बुधबार सफ्ट लन्च हुने, मूल्य करिब ३८ लाख

२३ जेष्ठ २०७९, सोमबार

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आयात गरेर नेपालमा उपलब्ध गराउन लागेको नयाँ इलेक्ट्रिक कार ‘नेटा भी’ सफ्ट लन्च गर्ने भएको छ। कम्पनीले नेटा भी विश्व वातावरण दिवसको उपलब्ध पारेर आइतबार […]