सि.जी. मोबाइलकाे ‘बिगेस्ट क्यासब्याक’ अफर, रु.४,००० सम्मकाे छुट

१७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले “बिगेस्ट क्यास ब्याक” (Biggest Cash Back) अफर बजारमा ल्याएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा केही मोडलहरुमा क्यास ब्याक […]