सिजीको इओन कर्भ बजारमा, मार्शमाल्लो ६.० मा आधारित इन्ट्रि लेभलको स्मार्टफोन

२० आश्विन २०७३, बिहीबार

काठमाडौं, २० असोज । सिजी मोबाइल्सले नेपाली बजारमा सिजी इओन कर्भ (CG EON Curve) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा बजारमा ल्याएको यो फोन निकै सस्तो […]