सरकारले ३ अर्ब ८७ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत उठायो, कुन सेवा प्रदायकले कति तिरे हेर्नुस्

२१ भाद्र २०७७, आईतवार

गत आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरुले फ्रिक्वेन्सी प्रयोग गरेबापत सरकारलाई ३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । फ्रिक्वेन्सी प्रयोग गरे बापत वार्षिकरुपमा सरकारलाई तिर्नुपर्ने […]

सीजी टेलले संचार मन्त्रीलाई सोध्यो- लाइसेन्स लिन २० अर्ब रुपैयाँ अग्रिम तिर्नुपर्ने कुन कानूनमा छ ?

२६ माघ २०७६, आईतवार

काठमाडौं । सीजी कम्युनिकेशन्स प्रालिले आफू ऐन कानूनअनुसार यूनिफाइड लाइसेन्सको लागि योग्य भएको दाबी गरेको छ । कम्पनीले आइतवार पत्रकार सम्मेलन गर्दै २० अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेपछि मात्रै यूनिफाइड […]

सीजि कम्युनिकेशन र सरकारबिच जुहारी चल्दै गर्दा किन डिलिट गरे निर्वाण चाैधरीले आफ्नो ट्विट ?

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो दिनमा सरकार र अर्बपति व्यवसायी बिनोद चौधरी(सीजि कम्युनिकेशन)का बिचमा जुहारी नै चलेको छ । सरकारले सी.जि. कम्युनिकेशन प्रालिलाई मोबाइल सेवाको लाइसेन्स नदिएको भन्दै आएका उद्योगी चौधरीले आफूले […]

टेलिकम कम्पनीहरु बारे सरकारको निर्णय खेदजनक, सीजीलाई लाइसेन्स नदिनु पूर्वाग्रह- कांग्रेस

२७ पुष २०७६, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले टेलिकम कम्पनीहरुको बाँकी बक्यौता सम्बन्धमा मन्त्रिपरिषदले हालै गरेको निर्णय प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा सीजी कम्युनिकेशन्स प्रालि(सीजी […]