ईयुटेलस्याटको सीईओका रुपमा भित्र्यायो ओरान्जका कार्यकारी जीन-फ्रान्सोआलाई

२३ बैशाख २०८२, मंगलवार

फ्रान्स र बेलायतको संयुक्त स्याटेलाइट सेवा प्रदायक ईयुटेलस्याटले हाल फ्रान्स टेलिकम कम्पनी ओरान्जका कार्यकारी जीन-फ्रान्सोआ फालाशेयरलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने भएको छ। ईयुटेलस्याटले सोमबार दिएको जानकारी अनुसार यो […]

एआईमा अहिले आक्रामक लगानी गर्नुपर्छ: अमेजनका सीईओ ज्यासी

३१ चैत्र २०८१, आईतवार

अमेजनका सीईओ एन्डी जेसीले कम्पनीहरूले भविष्यमा पूर्ण वित्तीय लाभ लिनका लागि अहिले नै कृत्रिम बुद्धिमत्ता (एआई) मा “आक्रामक रूपमा लगानी” गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक गरिएको अमेजनका सेयरधनीहरूलाई […]

सोनीका पूर्व प्रमुख ईदेइको ८४ वर्षको उमेरमा निधन

२४ जेष्ठ २०७९, मंगलवार

सोनी ग्रुप कर्पका पूर्व सीईओ नोबुयुकी ईदेइको ८४ वर्षको उमेरमा जुन २ का दिन निधन भएको छ। ईदेइले सन् १९९५ मा सोनीले हार्डवेयरबाट मनोरञ्जन क्षेत्रमा पुर्याएका थिए। उनकै नेतृत्वमा सोनीले […]

ट्विटरको सीईओ लगायत विभिन्न पदमा रोजगारी दिन आग्रह गर्दै मस्कलाई आवेदनको ओइरो

२१ बैशाख २०७९, बुधबार

केही दिन अघि ४४ अर्ब डलरमा ट्विटर किने यता ट्विटरको सीईओ र उपाध्यक्ष पद सम्हाल्न सक्ने दावी सहितका आवेदनहरु इलन मस्कसमक्ष आउन थालेका छन्। हालै मस्कको ट्विटर ह्याण्डललाई ट्याग गर्दै […]

मेरा सबै कम्पनी लोककल्याणकारी: इलन मस्क

८ बैशाख २०७९, बिहीबार

टेस्ला कम्पनीका सीईओ इलन मस्कले आफ्ना सबै कम्पनीहरु लोक कल्याणकारी भएको बताएका छन्। हालै एक अन्तरवार्तामा उनले आफ्ना कम्पनीहरुले समग्रमा मानवताको भविष्यका लागि काम गर्ने भएकाले तिनहरु सबै लोक कल्याणकारी […]

चिप अभाव २०२३ सम्मै कायमै रहने बीएमडब्लूका सीईओको भनाइ

२८ चैत्र २०७८, सोमबार

सेमिकन्डक्टर चिपको अभाव सन् २०२३ सम्म यथावत रहने भएको छ। हालै जर्मन कार निर्माता बीएमडब्लूका सीईओ ओलिभर जिप्सेले नुए जुइचर चाइटुङसँगको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन्। ‘हामी चिप अभावको अझै […]

आवाजमा आधारित आईभीआर प्रविधिमार्फत् सेवा प्रवाह गर्दै ‘भक्सक्रो’

९ पुष २०७८, शुक्रबार

-साजन सुवेदी भक्सक्रो नामक प्रविधि संस्थाले नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आएको छ। काठमाडाैंको बालुवाटारमा कार्यालय रहेको यो संस्थाले हाल कल सेन्टरहरुका लागि आवश्यक गेटडेस्क तथा […]

ट्विटरका नयाँ सीईओ पराग अग्रवाललाई इलन मस्कको बधाई

१४ मंसिर २०७८, मंगलवार

ट्विटरले भारतीय मूलका पराग अग्रवाललाई नयाँ सीईओ नियुक्त गरेपछि स्पेसएक्सका सीईओ इलन मस्कले बधाई दिएका छन्। हालै स्ट्राइप कम्पनीका सीईओ तथा सह-संस्थापक प्याट्रिक कोलिसनको ट्वीटमा मस्कले रिप्लाई गर्दै भारतीय ट्यालेन्टले […]