सूचना प्रविधि तथा सञ्चार क्षेत्र थप खुम्चिँदै, वृद्धिदर केवल १.४५ प्रतिशत हुने अनुमान

१७ बैशाख २०७८, शुक्रबार

नेपालको सूचना प्रविधि तथा संचार क्षेत्र चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको देशको राष्ट्रिय लेखा अनुमान तयार प्रतिवेदनअनुसार […]