७ माघ २०८१, सोमबार
बुटबल-नारायणगढ सडकखण्ड विस्तार गर्ने क्रममा सडक छेउछाउका बिजुलीको पोलमा राखिएका सिसिटिभी क्यामरा बिग्रन थालेका छन्। बिजुलीको पोल हटाउँदा सिसिटिभीले काम गर्न छाडेपछि अहिले जिल्लामा अपराधका घटना बढ्दै जान थालेका छन्। […]
३ माघ २०८१, बिहीबार
बागमती प्रदेशको राजधानी हेटौंडामा पर्याप्त सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ। बढ्दो जनघनत्वसँगै सवारीसाधनको चाप बढ्दै गए पनि पर्याप्त सिसी क्यामराको अभावमा सुरक्षा चुनौती थपिएको हो। जिल्ला प्रहरी कार्यालय […]
२४ पुष २०८१, बुधबार
बजार सुरक्षा एवं आपराधिक घटना पहिचानका लागि समेत भीमेश्वर नगरपालिका ३ र ६ को चरीकोट बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ। बजार क्षेत्र प्रवेश विन्दु र बजारको मुख्य मुख्य […]
१२ पुष २०८१, शुक्रबार
काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ। उपत्यका प्रहरी कार्यालय […]
२३ मंसिर २०८१, आईतवार
बुटबल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जहान गरेको छ। भुटबल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपराधिक घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले सिसिटिभी क्यामरा जडान गरिएको हो। […]
३ श्रावण २०७९, मंगलवार
संसदीय विशेष छानबिन समितिले र्थ मन्त्रालयको सीसी क्यामरा रेकर्ड फोरेन्सिक ल्याबमा पठाउने बारेमा छलफल र योजना गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको समयमा करको दरहरुमा हेरफेर गरेको विवादित विषयमा […]
५ असार २०७९, आईतवार
डिजिटल अर्बन सेक्युरिटीका लागि काठमाडौं महानगरपालिकामा सीसीटीभी जडान गरिने भएको छ। नेपाल प्रहरीसँगको सहकार्यमा डिजिटल अर्बन सेक्युरिटीका लागि महानगरमा सीसीटीभी जडान गरिने महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर सभा तथा […]