एप्पलले आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्दै

११ चैत्र २०७८, शुक्रबार

एप्पल इंकले आफ्नो सस्तो आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्ने भएको छ। कम्पनीले हालै उक्त धातुको औद्योगिक-आकारको पहिलो ब्याच खरिद गर्न लागेको र यसको कारण आफूले केसिङका लागि प्रयोग […]

ताजा समाचार