९ असार २०७९, बिहीबार
टेस्ला इंकका बर्लिन टेक्ससमा रहेका नयाँ कार फ्याक्ट्रीबाट अर्बौं डलर घाटा भइरहेको इनल मस्कले दावी गरेका छन्। ब्याट्री अभाव तथा चिनियाँ बन्दरगाहको समस्याका कारण ती फ्याक्ट्रीहरुबाट पर्याप्त कार उत्पादन गर्न […]
९ जेष्ठ २०७९, सोमबार
जर्मनीको एउटा अदालतले देशभर फोर्डको इन्टरनेट कनेक्शनयुक्त कारको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ। उक्त उत्पादनमा प्रयोग भएको वायरलेस प्रविधिको पेटेन्टविरुद्ध मुद्दा परेकोले यस्तो निर्णय गरिएको रोयटर्सले उल्लेख गरेको छ। […]
७ बैशाख २०७९, बुधबार
अब बेलायतमा स्वचालित कार चलाउनेले त्यहाँ रहेका स्क्रीनमा टेलिभिजन हेर्न सक्ने भएका छन्। हालै परिमार्जन गरिएको हाइवे कोड अर्थात् राजमार्ग संहिताअन्तर्गत राजमार्गमा स्वचालित गाडीमा टेलिभिजन हेर्न पाइने व्यवस्था गरिएको बीबीसीले […]
९ फाल्गुन २०७८, सोमबार
कोरियाली अटो निर्माता हुण्डाइले आफ्ना कारहरुमा होम एप्लायन्सका लागि बनाइएको आईसी परीक्षण गरिरहेको छ। कोरियाली सञ्चार संस्था द इलेकका अनुसार हुण्डाइले होम एप्लायन्समा प्रयोग हुने आईसीहरु परीक्षण गरिरहेको र कार […]
७ कार्तिक २०७८, आईतवार
एप्पलले आफ्ना विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीका लागि चिनियाँ आपूर्तिकर्ताहरुसँग गरिरहेको छलफल स्थगित भएको छ। कम्पनीले अब भने जापानी आपूर्तिकर्ता पानासोनिकसँग ब्याट्री आपूर्का लागि छलफल गर्ने भएको छ। गत गृष्मऋतुमा […]
३ कार्तिक २०७८, बुधबार
चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले गुगल मोबाइल सर्भिस आफ्नो पहिलो स्मार्टफोन मोडल अनर ५० सार्वजनिक गरेको छ। गुगल मोबाइल सर्भिस भएकाले यो स्मार्टफोन चीनबाहिर अन्तरराष्ट्रिय बजारमा पनि उपलब्ध हुने बुझिएको छ। […]
१५ आश्विन २०७८, शुक्रबार
चिप अभावका कारण बेलायती कार उद्योगको उत्पादन अगस्टमा लगातार दोस्रो महिना पनि ओरालो लागेको छ। बेलायती उद्योगमा बनेका कारहरुको सङ्ख्या वार्षिक रुपमा २७ प्रतिशतले गिरावट आएर अगस्टमा ३७ हजार २ […]
१२ जेष्ठ २०७८, बुधबार
चिनियाँ स्मार्टफोन कम्पनी अनरका सीईओ झाओ मिङले कम्पनी र स्मार्टफोनमै केन्द्रित हुने कार उत्पादनमा नलागेको बताएका छन्। शांघाइ चियाओतोङ विश्वविद्यालयमा एक मन्तव्य दिने क्रममा उनले मंगलबार यस्तो बताएका हुन्। आईटीहोमको […]