माइक्रोम्याक्सले विश्वको सबैभन्दा पातलो र हलुका स्मार्टफोन ल्यायो, मोटाई ५.१ मिमी तथा तौल ९७ ग्राम

३ असार २०७२, बिहीबार

काठमाडौं, ३ असार । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै प्रतिक्षा गरिएको इभेन्टमा विश्वको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतमा भएको उक्त इभेन्टमा नयाँ स्मार्टफोन क्यानभास स्लिभर […]

ताजा समाचार