२० जेष्ठ २०७९, शुक्रबार
स्विडेनमा रहेको विश्वको अग्रणी हाइड्रोफोइल इलेक्ट्रिक बोट कम्पनी क्याण्डेलाले नयाँ इलेक्ट्रिक जलयान सार्वजनिक गरेको छ। सामान्यतया पानीको सतहमाथि उड्ने डुंगा बनाउने उक्त कम्पनीले हालै ल्याएको जलयानको नाम क्याण्डेला पी-८ भोयजर […]