क्यान-युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित भएका छन्। दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वमा १९ सदस्यिय कार्यसमिति निर्विरोध विजयी भएको हो। नव […]