टिकटकलाई टक्कर दिन अमेरिकी एप ‘बाइट’ लन्च, ६ सेकेण्डको भिडियो शेयर गर्न सकिने

१३ माघ २०७६, सोमबार

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटक विश्वभर निकै लोकप्रिय रहेको छ । तर अब भने टिकटकलाई टक्कर दिन अमेरिकी कम्पनीले नयाँ एप लन्च गरेको छ । साना साना भिडियो शेयर […]