भारतीय शैक्षिक एप बाइजुजद्वारा रिडिङ प्लेटफर्म इपिक ५० करोड डलरमा खरिद

७ श्रावण २०७८, बिहीबार

भारतीय शैक्षिक एप बाइजुजले हालै क्यालिफोर्नियामा मुख्यालय रहेको रिडिङ प्लेटफर्म इपिक ५० करोड डलरमा किनेको छ। कम्पनीले अमेरिकामा आफ्नो सेव विस्तार गर्ने योजनाअन्तर्गत बुधबार इपिकको स्वामित्व ग्रहण गरेको हो। उक्त […]