बिवाईडीले २०२२ को अन्त्यसम्म इजरायललाई १०० ओटा इलेक्ट्रिक बस उपलब्ध गराउने

२ माघ २०७८, आईतवार

चिनियाँ अटोमेकर बिवाईडीले अर्को वर्षको अन्त्यसम्म इजरायलमा १०० वटा विद्युतीय बसहरू उपलब्ध गराउने तयारी गरिरहेको छ। स्थानीय फर्महरूको अर्डर पूरा गर्न कम्पनीले यस क्षेत्रमा ठूलो संख्यामा विद्युतीय बसहरू पठाउँदैछ। इलेक्ट्रिभकाअनुसार […]