स्नापच्याटबाट लाखौं तस्विर तथा भिडियोहरु ह्याक

२७ आश्विन २०७१, सोमबार

काठमाडौं, २७ असोज । निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं तस्विर तथा भिडियोहरु ह्याक भएका छन् । स्नापच्याट प्रयोगकर्ताहरुको करिब १ लाख स्नापच्याट फोटो तथा भिडियो […]