फेक ईमेल पठाएर रकम ट्रान्सफर गर्न लगाउने गिरोहका २८१ जना विभिन्न मुलुकमा पक्राउ

२८ भाद्र २०७६, शनिबार

काठमाडौं । ठूलो मात्रामा ईमेल स्क्याममार्फत रकम ट्रान्सफरको अपराध गरेको भन्दै विभिन्न १० देशहरुमा प्रहरीले २८१ जनालाई पक्राउ गरेको छ । बैंकहरुलाई झुक्याउँदै स्पूफ ईमेल मेसेजहरु पठाएर रकम ट्रान्सफर गर्न […]