२२ चैत्र २०७८, मंगलवार
फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्सले उत्तरी यूक्रेनमा भएको सर्वसाधारण हत्यासम्बन्धी ह्याशट्यागमाथि प्रतिबन्ध लगाएको छ। रुसी सेनाले कब्जा गरेको उक्त क्षेत्रमा नजिकैबाट गोली हानिएका सर्वसाधारणका शवहरु भेटिएको कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै […]