१८ माघ २०७७, आईतवार
ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ)को रकम परिचालन गरी सञ्चालित ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम ३१ जिल्लाहरुमा सम्पन्न भएको छ । आइतबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले कोषको रकम परिचालन […]
४ आश्विन २०७७, आईतवार
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर स्थानीय तहहरुमा बिस्तार गरिरहेको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन गएको एक महिनाको बीचमा थप १५० स्थानमा जडान गरिएको छ । प्राधिकरणले हालै […]
२५ असार २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ । टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो । […]
२ जेष्ठ २०७७, शुक्रबार
आगामी आर्थिक वर्षको बजेटमा स्याटेलाइट स्थापनाको लागि योजना ल्याउने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणाा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले […]
२६ बैशाख २०७७, शुक्रबार
नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या र पहुँच दुबैमा कमी आएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुुसदेखि माघ महिनाको बिचमा ब्रोडब्याण्ड पहुँचमा कमी देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार […]
११ बैशाख २०७७, बिहीबार
अन्तरिक्षमा स्याटेलाइट राखेर ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको स्टारलिंक स्याटेलाइटस् कम्पनीले अर्को खेपको उडान गरेको छ । अहिले कम्पनीले ६० वटा स्याटेलाइटहरु पृथ्वीको लो अर्बिटमा राख्ने गरि रकेट लन्च गरेको […]
१६ चैत्र २०७६, आईतवार
बेलायतका ठूला टेलिकम प्रदायकहरुले फिक्स्ड लाइन ब्रोडब्याण्ड सर्भिसेजमा सम्पूर्ण ‘डाटा क्याप’ हटाउन सहमत भएका छन् । मानिसहरु घरमा बरेको बेला उनीहरुको लाइफलाइन भएको मान्दै ‘डाटा क्याप’ हटाउने सरकारले आजै घोषणा […]
१९ मंसिर २०७६, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कर्णाली र सुदुरपश्चिम प्रदेश खण्डअन्तरगतको सूचना महामार्ग आयोजनाको जिम्मा नेपाल टेलिकमलाई दिएको छ । दूरसंचार प्राधिकरणले मन्त्रीपरिषदको निर्णयअनुसार स्मार्ट टेलिकमबाट खोसेको सो ब्याकबोन ब्रोडब्याण्ड बिस्तारको […]
१५ भाद्र २०७६, आईतवार
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको दूरुपयोग रोक्ने कानून आईसकेको भन्दै त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने बताएका छन् । संचार मन्त्री बाँस्कोटाले ह्याकिंग गर्ने […]
१ असार २०७६, आईतवार
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले देशैभर ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्ने योजनाअन्तरगत देशभरका १४ जिल्लामा इन्टरनेट सेवा पुर्याउने भएको छ । प्राधिकरणले हालै सार्वजनिक सूचनामार्फत ती १४ जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निर्माण […]
५ मंसिर २०७३, आईतवार
काठमाडौं, ५ मंसिर । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने तयारी शुरु गरेको छ । सरकारले पहिलो चरणमा भूकम्पले असर पारेका सात जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने भएको हो । […]