मोबाइल फोनका लागि यूएसबी-सी अनिवार्य गर्दै ब्राजिल

१६ असार २०७९, बिहीबार

ब्राजिलले मोबाइल फोनका लागि यूएसबी-सी चार्जर अनिवार्य गर्ने भएको छ। यसअघि यूरोपियन यूनियनले पनि मोबाइल लगायत सबै साना तथा मझौला साइजका इलेक्ट्रोनिक्समा २०२४ बाट यूएसबी-सी चार्जर अनिवार्य गर्ने निर्णय गरिसकेको […]