आफ्नो डेभलपर वेबसाइट बन्द गर्दै एलजी

२१ मंसिर २०७८, मंगलवार

दक्षिण कोरियाली स्मार्टफोन कम्पनीले स्मार्टफोन व्यवसाय बन्द गरेको १ वर्ष हुनै लाग्दा आफ्नो डेभलपर वेबसाइट पनि बन्द गर्ने भएको छ। कम्पनीले स्मार्टफोन व्यवसाय बन्द गर्ने बताउँदै गर्दा बजारमा रहेकामध्ये पछिल्ला […]