रकेट बूस्टर विस्फोटपछि स्पेसएक्ससँग छलफलमा एफएए

२९ असार २०७९, बुधबार

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले स्पेसएक्ससँग निकटरुपमा छलफल गरिरहेको छ। हालै सुपर हेभी बूस्टर रकेट परीक्षणका क्रममा विस्फोट भएको र कम्पनीले त्यसको समीक्षा गरे पनि एफएएलाई भने उक्त घटनाको छानबिन […]