अब फेसबुक र इन्स्टाग्रामका पोस्टहरुबाट पनि बोनस पाइने, १ अर्ब डलर छुट्याइयो

३१ असार २०७८, बिहीबार

फेसबुकका सीईओ मार्क जुकरबर्गले एउटा पोस्टमार्फत् फेसबुक र इन्स्टाग्राममा राखिएका सामग्रीका लागि भुक्तानी गर्न १ अर्ब डलरको लगानी गर्ने बताएका छन्। कम्पनीले विश्वभरका सर्जकहरुलाई आबद्ध गर्न तथा यी प्लेटफर्ममा धेरै […]