ब्लूटूथ ५ ले अहिलेकाे भन्दा २ गुणा छिटाे डाटा पठाउने, नयाँ डिभाइसमा अाउँदै

२३ मंसिर २०७३, बिहीबार

काठमाडौं, २३ मंसिर । अब ब्लूटूथको नयाँ संस्करण सार्वजनिक भएको छ । एउटा डिभाइसबाट अर्को डिभाइसमा विभिन्न डाटाहरु सार्न प्रयोग हुने ब्लूटूथ प्रविधिको नयाँ स्तर सार्वजनिक भएको हो । यो […]