२ लाख ६१ हजार मूल्य भएको ब्ल्याकबेरीको स्मार्टफोन यस्तो छ

१२ पुष २०७२, आईतवार

काठमाण्डौं, १२ पुस । यदि तपाई ब्ल्याकबेरीको नयाँ स्मार्टफोन पोर्चे डिजाइन पी९९८३ (Porsche Design P’9983) किन्ने तयारीमा हुनुहुन्छ भने तपाईले गोल्ड प्लेटेड फोन पनि खरिद गर्ने अवसर आएको छ । […]