इलेक्ट्रिक सवारीको ब्याट्रीमा भारतद्वारा बीआईएस सर्टिफिकेट अनिवार्य गरिँदै

१८ जेष्ठ २०७९, बुधबार

भारत सरकारले इलेक्ट्रिक सवारीसाधनमा प्रयोग हुने ब्याट्रीका लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) सर्टिफिकेट अनिवार्य गर्ने तयारी गरेको छ। पछिल्लो समय भारतमा इलेक्ट्रिक सवारीसाधनमा आगलागीको घटना बढ्दो क्रममा रहेकोले गुणस्तर […]