भारतबाट सामाजिक संजालमा ट्रेण्डिङ्गमा परेको #विनोद, नेपाली कम्पनीहरु भने नक्कल गर्दै

२७ श्रावण २०७७, मंगलवार

विगत केहि दिनदेखि सामाजिक संजालमा बिनोद नाम निकै चर्चामा रहेको छ । अधिकांशले विनोद नामलाई सामाजिक संजालमा प्रयोग गरिरहेका छन भने विनोदको नाममा विभिन्न मिम्स पनि तयार भएका छन् । […]