नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? स्मार्टफोन खरीद गर्दा कम्तिमा यी विशेष कुराहरुमा ध्यान दिनुस्

३२ जेष्ठ २०७७, आईतवार

आजकाल तपाईँले स्मार्टफोन बजारमा धेरै विकल्पहरू भेट्टाउनुहुनेछ, बजारमा सस्तोदेखि निकै महंगाे मूल्यमा फोन बेच्नेगरि विभिन्न मोबाइल  कम्पनीहरूको बाढी आएको छ र यसमा सबैभन्दा दबदबा चिनियाँ ब्राण्डहरुको रहेको छ । बजारमा […]