बेन्टलेले २०२५ बाट ५ वर्षसम्म बर्सेनि एउटा विद्युतीय कार सार्वजनिक गर्ने

२ चैत्र २०७८, बुधबार

लक्जरी कार निर्माता बेन्टलेले २०२५ देखि ५ वर्षसम्म बर्सेनि एउटा विद्युतीय कार सार्वजनिक गर्ने योजना बनाएको छ। कम्पनीले वार्षिक नाफा आकाशिएपछि मूल कम्पनी फक्सवागनमार्फत् आफ्नो पञ्चवर्षीय योजना मंगलबार सार्वजनिक गरेको […]

ताजा समाचार