आईओएस ९.२ को अपडेट भर्सन आयो, विभिन्न ‘बग’ समाधान भएको दाबी

६ माघ २०७२, बुधबार

काठमाडौं, ६ माघ । एप्पलले आईओएस नयाँ भर्सनको ९.२ अपरेटिंग सिस्टमको अपडेट भर्सन जारी गरेको छ । कम्पनीले मंगलवारदेखि नयाँ अपडेट आईओएस ९.२.१ (iOS 9.2.1) उपलब्ध भएको जानकारी गराएको छ […]