स्मार्ट टेलिकमले यूनिफाईड लाइसेन्सको किस्ता रकम समयमा बुझाएन्, माग्यो थप अवधि

२ बैशाख २०७७, मंगलवार

स्मार्ट टेलिकमले सरकारलाई आफूले पाएको मोबाइल सेवाको अनुमतिपत्रको किस्ता रकम तिर्ने म्याद थप गर्न निवेदन दिएको छ । स्मार्ट टेलिकमले लाइसेन्सको रकम तिर्ने समय थप गर्न संचार तथा सूचना प्रविधि […]