१५ बैशाख २०७८, बुधबार
नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुलाई आफ्नो नेटवर्कमा चल्ने र सपोर्ट गर्ने मोबाइल डिभाइसहरु किन्न अनुरोध गर्दै एसएमएस गरेको छ। कम्पनीले आफ्नो ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा ग्राहकहरुको पहुँच र प्रयोग बढाउने योजनाअन्तरगत […]