भारतमा ४६ हजारभन्दा धेरै ट्वीटर एकाउन्ट माथि प्रतिबन्ध

२० असार २०७९, सोमबार

ट्वीटरले मेमा आफ्नो आचारसंहिता उल्लघन गर्ने भारतीय प्रयोगकर्ताको ४६ हजारभन्दा धेरै एकाउन्ट माथि प्रतिबन्ध लगाएको छ। माइक्रोब्लगिङ प्लेटफर्मले आफ्नो मासिक अनुपालन रिपोर्टमा उक्त कुराको जानकारी दिएको जागरणले उल्लेख गरेको छ। […]

रुसमा ‘अतिवादी गतिविधि’ गरेको आरोपमा मेटामाथि  प्रतिबन्ध, ह्वाट्सएप भने चल्ने

८ चैत्र २०७८, मंगलवार

रुसले मेटाले अतिवादी गतिविधि गरिरहेको आरोप लगाएको छ। मस्कोको अदालतले सोमबार मेटा अतिवादी गतिविधिका लागि दोषी पाइएको बताउँदै यसको ह्वाट्सएप मेसेन्जरको सेवा भने यथास्थितिमा चल्न पाउने बताएको हो। रुसको उक्त […]

गुगलद्वारा यूरोपको प्ले स्टोरमा आरटी तथा स्पुत्निकलाई प्रतिबन्ध

१८ फाल्गुन २०७८, बुधबार

अल्फाबेट इंकको गुगलले मंगलबार आरटी तथा स्पुत्निकसँग सम्बद्ध एपलाई एप स्टोरमा ब्लक गरेको छ। यो निर्णय रुसको राष्ट्रिय प्रकाशकहरुलाई समाचारसम्बद्ध फिचरहरु हटाउने यसअघिको प्रतिबद्धता अनुरुप नै आएको बुझिएको छ। थुप्रै […]

फेसबुकमा अब याैनजन्य सामग्री पोस्ट गर्नेको एकाउन्ट बन्द हुने

२ कार्तिक २०७८, मंगलवार

फेसबुकले अब योनजन्य सामग्री  पोस्ट गर्नेहरुको एकाउन्ट सिधै बन्द गरिदिने भएको छ। कम्पनीले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलाप सम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि प्रतिबन्ध लगाउने भएको हो। […]

अनरलाई प्रतिबन्ध लगाउने सम्बन्धमा अमेरिकी एजेन्सीहरुमा मतभेद

५ आश्विन २०७८, मंगलवार

अमेरिकामा अनरलाई पनि ह्वावेजस्तै एन्टिटी लिस्ट अर्थात् अमेरिकी कम्पनीहरुले विशेष इजाजत नलिइ कारोबार गर्न नपाउने सूचीमा राख्ने सम्बन्धमा त्यहाँका एजेन्सीहरुबीच मतभेद उत्पन्न भएको छ। अमेरिकाको वाशिङ्टन पोस्टमा आएको एक रिपोर्टलाई […]

भारतमा भीपीएन सेवामाथि प्रतिबन्ध लाग्न सक्ने, स्थायी रुपमै ब्लक गर्न माग

१७ भाद्र २०७८, बिहीबार

भर्चुअल प्राइभेट नेटवर्क भीपीएन सेवामाथि भारतमा प्रातिबन्ध लाग्न सक्ने खतरा बढेर गएको छ। हालै त्यहाँको गृह मामलाको संसदीय स्थायी समितिले साइबर खतरा तथा अन्य अवैध गतिविधिको सामना गर्न असहज हुने […]

अमेरिकी सरकारद्वारा ह्वावेलगायत अन्य ५८ चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरुलाई प्रतिबन्ध

२१ जेष्ठ २०७८, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा आगामी अगस्त २ तारिखदेखि लागू हुनेगरी ह्वावेलगायत ५९ कम्पनीमा लगानी गर्न प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यस आदेश अनुसार अमेरिकी कुनै पनि कम्पनीले […]