बागमती प्रदेशलाई डिजिटल प्रदेश बनाउन नीति तथा कार्यक्रम, सेवाहरु विद्युतीय माध्यमबाट प्रवाह गरिने

२७ जेष्ठ २०७८, बिहीबार

बागमती प्रदेशले आगामी आर्थिक ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै डिजिटल प्रदेशको अवधारणा सार्वजनिक गरेकोछ । बागमति प्रदेशका प्रमुख बिष्णुप्रसाद प्रसाईले बागमती प्रदेश डिजिटल प्रदेश भन्ने नारासहित सूचना तथा […]